२०८३ साउन १८ गते सोमवार

दाङमा डेढलाख बढी नगदसहित १० जना जुवाडे पक्राउ (जुवाडेको नामावलीसहित)

दाङ, ५ कार्तिक । दाङमा डेढलाख बढी नगदसहित १० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला निवासी धर्मराज चन्दको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ६४ हजार ३०५ सहित १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

जुवाडेको नामावली :

१.जि दाङ शान्तिनगर गा.पा. ४बस्ने बर्ष ५३को देब ब के.सी. ।

२. ऐ.ऐ. बस्ने बर्ष ५४ को सालिकराम भण्डारी ।

३.ऐ.ऐ.बस्ने बर्ष ४३ को मेघ ब के.सी. ।

४. ऐ.ऐ. बस्ने बर्ष ३६ को कमल बुढाथोकी ।

५. ऐ.ऐ. बस्ने बर्ष ४८ को कालुराम चौधरी ।

६. ऐ.ऐ. बस्ने बर्ष ३१ को तेज घर्ती ।

७.ऐ.ऐ.बस्ने बर्ष ४९ को धर्म चन्द ।

८.ऐ.ऐ. बस्ने बर्ष ५७ को यज्ञ ब के.सी. ।

९.ऐ.ऐ. बस्ने बर्ष ४२ को यज्ञराज डागी ।

१०.जिल्ला कंचनपुर बेलौरी न.पा.८बस्ने बर्ष ३६ को बिक्रम चौधरी

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस