२०८२ असार ३ गते बुधवार

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युटकाे भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस