२०८१ जेष्ठ ८ गते मङ्गलवार

राप्ती बबईमा स्ववियू चुनाव स्थगित

तुलसीपुर, ४ फागुन ।
राप्ती बबई क्याम्पस तुलसीपुरमा स्ववियु चुनाव स्थगित भएको छ । निर्वाचन कार्यालयमा नेवि संघ र क्याम्पस प्रशासनमा अनेरास्ववियूले ताला लगाएपछि अर्को सुचना जारी नभएसम्मका लागि चुनाव स्थित गरिएको निर्वाचन अधिकृत टेकन प्रसाद कडेँलले जानकारी दिनुभयो ।

मतपत्रमा नेवि संघ र अनेरास्ववियु (क्रान्तिकारी) नाम लेख्न पाउनुपर्ने माग राखेर नेवि संघले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ भने नाम लेख्न नहुने भन्दै अनेरास्ववियूले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो ।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस