२०८१ माघ १ गते मङ्गलवार

दाङका रेखा शर्मा संचारमन्त्रीमा नियुक्त


दाङ, ३ माघ ।
माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्मा संचार, सूचना तथा प्रविधिमन्त्री हुनुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रबाट निर्वाचित शर्मा आज संचारमन्त्रीमा नियुक्त हुनुभएको हो । शर्मा यस अघि समान्य प्रशासनमन्त्री मसते भइसक्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस