२०८१ बैशाख ११ गते मङ्गलवार

महरालाई लगियो काठमाडौ (तस्बिरहरु)

दाङ, ५ चैत । ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं लगिएको छ ।

यती एयरलाइन्सको जहाजबाट सोमबार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं लगिएको हो । महरालाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा राखिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस