दाङ, ५ मंसिर । दाङ क्षेत्र नम्बर ३ मा बिहान साढे १० बजेबाट मतगणना गर्ने सर्वदलिय सहमती भएको छ । मत गणना भु-संरक्षणको कार्यालय तुलसीपुरमा हुनेछ । एकैपटक तीन ठाउँबाट मतगणना हुने निर्वाचन अधिकृत डोलानाथ न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार