२०८१ जेष्ठ ५ गते शनिवार

पश्चिम दाङमा एक महिलाको शब निर्वस्त्र अवस्थामा फेला


दाङ, ३१ असोज ।
पश्चिम दाङमा एक महिलाको शब निर्वस्त्र अवस्थामा फेला परेको छ ।

बबई गाउँपालिका वडा नम्बर ७ को बेलासपुर घाटमा अन्दाजी ३५ वर्षकी महिलाको शब भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

महिलोका नाम ठेगानासहित पुरा विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको शबलाई पोष्टमार्टका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस