२०८१ चैत्र ६ गते बुधवार

प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दाङमा ९० जनाको उमेदवारी दर्ता (नामावलीसहित)

दाङ, २४ असोज ।
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको आम निर्वाचनका लागि आइतबार उत्साहजनक मनोनयनपत्र दर्ता भएको छ । दाङमा प्रतिनिधि सभाको तीन सिटका लागि ४४ जनाको उमेदवारी परेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दर्ता गराउनेमा दल तथा स्वतन्त्र उमेदवार रहेका छन् । प्रनिनिधि सभा सदस्यमा दाङ –१ बाट १०, दाङ –२ बाट १५ र दाङ –३ बाट १७ जनाले उमेदवारी दिएका छन् ।

यस्तै ६ प्रदेश सभा सदस्यका लागि ४६ जनाको उमेदवारी परेको छ । उमेदवारको नामावली हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://election.gov.np/admin/public//storage/uploads/branch/Lumbini-province-office/HOR%20PA%20Election%202079/manonayan.pdf

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस