२०८३ साउन २२ गते शुक्रवार

२५० रुपैयाँको सामान किन्ने व्यक्तिलाई १० लाखको पुरस्कार

दाङ, २२ साउन । आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्मका लागि १६ जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ । साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरबाट २ सय ५० रुपैयाँ बराबरको सामान किन्ने एक जना उपभोक्ताले जितेका छन् । 

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस