२०८३ मङ्सिर ४ गते शुक्रवार

घट्याे, पेट्रोलियम पदार्थको मूल्य


दाङ, १८ वैशाख ।
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज बिहानबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।


निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस