२०८३ भाद्र ४ गते बिहिवार

गोल्डेन श्रृंगार पसलमा छाला र कपालको समस्याबारे टेष्ट निशुल्क हुने

दाङ, २ मंसिर । दाङको तुलसीपुरमा भोलि बुधबार छाला तथा कपालको समस्याको टेष्ट निशुल्क हुने भएको छ ।

बिगत ४० वर्षदेखि तुलसीपुर–५ क लाइनमा बिरेन्द्र चोक नजिकै संचालनमा रहेका गोल्डेन श्रृंगार पसलमा छाला तथा कपालको समस्याको टेष्ट निशुल्क हुने भएको हो ।

दक्ष तथा वरिष्ठ व्युटिसियनबाट स्कीन र हेयरको टेष्ट निशुल्क हुने पसल संचालक अब्दुल ओहित सिद्धिकीले जानकारी दिनुभयो ।

वेलटेन कम्पनिको आयोजना तथा गोल्डेन श्रृंगार पसलको प्राविधिक सहयोगमा एक दिने नि : शुल्क स्किन तथा हेयर टेष्ट हुन लागेको हो ।

पसलमा भोलि १० बजेदेखि ५ बजेसम्म छाला तथा कपालमा समस्या भएकाले निशुल्क टेष्ट गराउन सक्ने सिद्धिकीले बताउनुभयो । कम्पनिबाट उत्पादित धेरै प्रोडक्टको ग्राहकबाट राम्रो प्रतिक्रिया रहेको उहाँले बताउनुभयो । –विज्ञापन समाचार

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस