बैतडी,१६ पुस । बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार