२०८१ जेष्ठ ९ गते बुधवार

डिके फोर्स दाङको सहसंयोजकमा प्रविण भण्डारी नियुक्त

दाङ, २४ बैशाख । डिके फोर्स दाङको सहसंयोजकमा प्रविण भण्डारी नियुक्त हुनुभएको छ । डिके फोर्स हेडक्वाटरको निर्देशन अनुसार उहाँलाई दाङको सहसंयोजकमा नियुक्त गरिएको हो ।

फोर्सको निती अनुसार काम हुने अपेक्षासहित उहाँलाई नियुक्त गरिएको डिके फोर्स दाङ संयोजक कलसिं बिकले बताउनुभयो । साथै भण्डारीलाई बधाई समेत ज्ञापन गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस