२०८१ फाल्गुन ३ गते शनिवार

धमलाको झोला दाङको तुलसीपुरमा फेला


दाङ, ८ चैत । कालिकोटका नामकर धमलाको झोला फेला परेको छ । तुलसीपुर-६ घोराही रोडमा महत्वपूणर् कागजातसहित झोला फेला परेको व्यवसायी प्रेम चन्द्र भुषालले जाननकारी दिनुभयो ।

धमलाको कालिकोटबाट नागरिकता बनेपनि मतदाता परिचयपत्र टिकापुर नगरपालिका वडा नम्बर ४ कैलालीको रहेको देखिएको छ । यस्तै गुन्जिशा धमलाको नागरिकता पनि रहेको छ ।

मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, बैंकको एटिएम लगायतका महत्वपूणर् कागजातसहित कपडा राखिएको झोला फेला परेकोले सम्बन्धित व्यक्तिसम्म खबर पुर्‍याउन उहाँले सबैमा अनुरोध गर्नुभएको छ । बुधबार बिहान ११ बजेतिर झोला फेला परेको उहाँले बताउनुभयो ।

नामकर धमला र गुन्जिसा धमलालाई चिन्ने जो कोहिले पनि ९८४९९६९ १८७ मा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस