२०८० फाल्गुन १५ गते मङ्गलवार

स्वर्गीय पितृको पूण्य तिथिमा आश्रममा भोजन

तुलसीपुर, २२ असोज । दाङ भ्याली माविका संस्थापक प्रधानाध्यापक तिलक साहु र प्रधानाध्यापक शिला अर्यालले स्वर्गीय पितृको पुण्य तिथिको सम्झनामा मानव सेवा आश्रम तुलसीपुरमा भोजन गराउनुभएको छ ।

तुलसीपुर-६ बरुवागाउ निवासी साहु दम्पतिले स्वर्गिय बुबा कणर् बहादुर साहु, स्वर्गिय जोशी साहु पुण्य स्मृतिमा मानवसेवा आश्रम शाखा कार्यालय तुलसीपुरमा आइतबार बेलुकाको भोजन गराउनुभएको हो ।

साहु दम्पतिलेस्वर्गीय पितृको पूण्य तिथिमा अरु फजुल कटाएर सहाराबिहिन नागरिलाई भोजन गराएर सेवा गरेकोमा आश्रमका प्रमुख हिरु जोशीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस