२०८१ माघ ८ गते मङ्गलवार

लुम्बिनी प्रदेशमा पदक घोषणा कार्यक्रम स्थगित

दाङ, ३ असोज । लुम्बिनी प्रदेशले प्रदान गर्ने विभिन्न पदकको घोषणा कार्यक्रम स्थागित गरेको छ ।

प्रत्येक वर्ष संविधान दिवसको दिन पदक घोषणा गर्ने गरेको थियो । तर, यस बर्ष बिशेष कारण देखाउँदै स्थगित गरिएको हो ।

लुम्बिनी प्रदेश गृहमन्त्रालयका उपसचिब खिमानन्द ज्ञवालीका अनुसार यस बर्ष एक हप्ते सूचना प्रकाशन गरि आवेदन आह्वान गरिएको थियो ।

त्यसमा विभिन्न क्षेत्रका ब्यक्तीहरुले आवेदन दिएका थिए । बिभिन्न क्षेत्रमा योग्दान गरेका ब्यक्तीहरुलाई प्रत्येक बर्ष पदक वितरण गर्ने गरिएको छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस