घोराही, ३ असोज ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा सुरु भएपछि प्रभावकारी बन्दै गएको छ ।
युरो सर्जन डा. प्रवोध रेग्मीले गृह जिल्ला दाङ आई सो सेवा सुरु गरेपछि प्रभावकारी बन्दै गएको हो ।
रेग्मिले किड्निमा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना विरामिको सफल अप्रेसन गरेको बताउनुभयो ।
युरो सर्जरी सेवा सुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहीत पिसाव सम्वन्धि सबै सेवा र प्रोष्टेड विरामिले पाउने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनुभयो ।
प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार