२०८० फाल्गुन २१ गते सोमवार

प्रतिष्ठानमा युरो सर्जरी सेवा : किड्निमा पत्थरी भएका ४० जना बिरामिको सफल अप्रेसन

घोराही, ३ असोज ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा सुरु भएपछि प्रभावकारी बन्दै गएको छ ।

युरो सर्जन डा. प्रवोध रेग्मीले गृह जिल्ला दाङ आई सो सेवा सुरु गरेपछि प्रभावकारी बन्दै गएको हो ।

रेग्मिले किड्निमा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना विरामिको सफल अप्रेसन गरेको बताउनुभयो ।

युरो सर्जरी सेवा सुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहीत पिसाव सम्वन्धि सबै सेवा र प्रोष्टेड विरामिले पाउने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस