२०८० फाल्गुन २२ गते मङ्गलवार

दाङको छिल्लिकोटमा प्याराग्लाइडिङ परीक्षण उडान (भिडियो सहित)

दाङ, १२ भदौ । दाङको पर्यटकियस्थल छिल्लीकोटमा पोखराबाट आएको टोलिले प्याराग्लाइडिङको परीक्षण उडान गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १९ को समन्वयमा भदौ १० गते देखि सुरू भएको परिक्षण उडान कार्यक्रम मंगलबार पनि रहेको छ ।

उडान गर्न सहज भएमा ब्याबसायीक रुपमा उडान गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सके समग्र तुलसीपुर उपमहानगरपालिका सहित जिल्लाकै आर्थिक बिकासमा टेवा पुग्ने वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो । भिडियो :

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस