२०८० मङ्सिर २० गते बुधवार

लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन

दाङ, २६ असार । मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए । -अनलाइनखबरबाट

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस