२०८१ माघ १ गते मङ्गलवार

घोराहीको एक इलोक्ट्रोनिक पसलमा आगलागी

दाङ, १८ जेठ । दाङ घोराहीको एक इलोक्ट्रोनिक पसलमा आगलागी भएको छ । बिहिवार मध्याह्न १२ बजे घोराही-१५ स्थित बन्जाडे इलोक्ट्रोनिक्समा आगलागी भएको प्रहरीले जनाएको छ ।

लगत्तै स्थानीय, सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमलकलको सहयोगमा आगो नियन्त्रण लिएको हो । आगलागीबाट इलोक्ट्रोनिक्स सामग्रीहरु जलेर नस्ट भएको छ ।

घटनाबारे थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । बिजुली सट हुदा आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस