२०८० फाल्गुन २२ गते मङ्गलवार

कस्तो छ तीन दिनको मौसम ? विवरणसहित

दाङ, १७ बैशाख । दाङसहित तराई तथा पहाडी जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो पनि तराईका केहि जिल्ला र पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

आज राती पनि लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी भुभागमा वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम विवरणसहित :

प्रकाशित मिति : २०८० बैशाख १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस