२०८१ माघ ८ गते मङ्गलवार

शोकमा भोलि देशभर सार्वजनिक विदा

दाङ, १ माघ ।
सरकारले भोलि माघ २ गते शोक बिदा दिने निणर्य गरेको छ ।

मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निणर्य गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस