
दाङ, ४ मंसिर ।
दाङमा अहिलेसम्म ३९ प्रतिशत मतदान भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार पानै तीन बजेसम्ममा ३९ प्रतिशत मतदान भएको हो ।
४ लाख १४ हजार ९५६ मतदाता रहेको जिल्लामा अहिलेसम्म ३९ प्रतिशत मतदान भएको हो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार