२०८१ माघ ८ गते मङ्गलवार

दाङसहित पश्चिम नेपालमा भुकम्पको धक्का

दाङ, २२ कार्तिक ।
दाङसहित पश्चिम नेपाल र भारतको विभिन्न भुभागमा भुकम्प गएको छ । नेपालको दिपायल केन्द्र बिन्दु बनाएर ४ दशलमव ८ म्याग्नेच्युडको भुकम्प गएको हो ।

मंगलबार राती ९ बजेर ७ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का महशुस दाङसहित पश्चिम नेपालका धेरै ठाउँमा गरिएको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस