२०८१ जेष्ठ ५ गते शनिवार

टिकटकदेखि युट्युवसम्म चर्चामा ‘मलाई पल्काउने साली छ ’


दाङ-
लोक गायक गोपाल नेपाल जीएमको ‘मलाई पल्काउने साली छ ’ बोलको तीज गितले चर्चा बटुल्दै गएको छ । एक साताअघि सार्वजनिक भएको तीज गितले सामाजिक संजाल टिकटकदेखि युट्युवसम्म चर्चा बटुलेको छ ।

गितमा टिकटक बनाउने बढ्दै गएका छन् भने युट्युवमा पनि गितको म्युजिक भिडियो हेर्नेको संख्या बढ्दै गएको छ । गितमा गोपाल नेपाल जीएम र शान्ति श्री परियारले स्वर दिनुभएको छ ।

गायक जीएमकै लय तथा शब्द सृजनामा रहेको गित मलाई पल्काउने साली छ मा अन्जली चन्द ठकुरी, रञ्जु वली र स्वयं गायक जीएमको अभिनय छ । भिडियो हेर्नुहोस :

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस