२०८० फाल्गुन १५ गते मङ्गलवार

कुपिण्डे दहमा टिकटक बनाउने क्रममा तुलसीपुरका एक व्यक्ति वेपत्ता


तुलसीपुर, १० साउन ।
कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एक व्यक्ति वेपत्ता भएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेत टिकटक बनाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।


बस्नेतको खोजि भै रहेको अस्थायी प्रहरी चौकी बाबियाचौरले जनाएको छ । घटनास्थलमा केहिबेर अघिमात्रै प्रहरी पुगेको छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस