२०८३ असार ७ गते आइतवार

भोलि यि क्षेत्रमा विद्युत जाने


दाङ, १९ बैशाख । तुलसीपुरसहित पश्चिम दाङमा भोलि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार शनिबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

हापुरेदेखि अस्वारा हुँदै तुलसीपुरसम्मको ३३ केभि लाइन अन्तर्गतका तुलसीपुर उपमहानगरपालिका सम्पूर्ण स्थान र दंगिशरण, बबई र शान्तिनगर गाउँपालिकाका केहि स्थानमा विद्यतु सेवा पूर्णरुपमा विद्यतु अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार काम निर्धारित समय अगावै सकिएमा विद्युत निर्धारित समयभन्दा अगाडी सूचारु हुनेछ ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस