२०८१ असोज १८ गते शुक्रवार

चामल निर्यातमा रोक लगाउने भारतको निर्णय

भारतले चामल निर्यातमा रोक लगाएको छ ।

चामलको मूल्य बढ्न नदिनको लागि भारत सरकारले चामल निर्यातमा रोक लगाएको भारतीय संचार माध्यमले जनाएका छन् ।

विभिन्न ठाउँमा परेको भारी वर्षा र बाढीका कारण धान बालीमा क्षति गरेकाले चामल निर्यातमा रोक लगाइएको हो । भारतमा गत एक वर्षमा चामलको मूल्य ११ प्रतिशतले बढेको छ । यो निणर्यले विश्वमा नै खाद्य पदार्थको मूल्य बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस