२०८१ फाल्गुन ३ गते शनिवार

दाङ -३ मा मतान्तर बढाउँदै गिरी

दाङ, ६ मंसिर ।
दाङ प्रतिनिधि सभा- ३ मा नेपाली कांग्रेसतर्फबाट गठबन्धनका साझा उमेदवार दिपक गिरीले मतान्तर बढाउँदै लैजानुभएको छ । गिरीले ६ हजार ९०८ मत गन्दा २ हजार ८८८ मतका साथ अग्रता कायम राख्नुभएको छ ।

उहाँलाई नेकपा एमालेका कोमल वलीले २३२५ मतका साथ पछ्याउनुभएको छ । गिरी र वलीबीचको मतान्तर ५६३ रहेको छ ।

त्यस्तै स्वतन्त्र पार्टीका कमल सुवेदीले ११५५ मत प्राप्त गर्नुभएको छ ।

दाङ क्षेत्र नम्बर ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं. ३ को भू-तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस