
दाङ, १५ असोज ।
दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । घोराहीबाट लमही जाँदै गरेको रा १ ख १८४५ नम्बरको बस शनिबार दिउँसो घोराही-३ भैसी बगाउने खोलामा अनियन्त्रीत भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाईतेहरुको नामावली :


प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार