२०८३ कार्तिक ७ गते शनिवार

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

दाङ, २७ जेठ ।
दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरीको राप्ती नदिमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार घर नजिकै करिब साढे ५ बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस