२०८३ मङ्सिर ३ गते बिहिवार

दाङमा एक प्लाइ उद्योगमा भीषण आगलागी : नियन्त्रणको प्रयास जारी

दाङ, ११ चैत । दाङमा एक प्लाई उद्योगमा भीषण आगलागी भएको छ । घोराही–९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा गएराती १ बजेतिरबाट भीषण आगलागी हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कबिराज रोकायाका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन् ।

आगोले उद्योगमा ठूलो क्षति पुर्‍याएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।


आगलागी नियन्त्रण गर्न दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन् । आगो नियन्त्रणको प्रयास जारी छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस