२०८३ असोज १९ गते सोमवार

तुलसीपुरका जंग बहादुर नौ दिनदेखि सम्पर्कबिहिन

दाङ, १० फागुन । तुलसीपुरका एक व्यक्ति नौ दिन अघिदेखि सम्पर्कबिहिन भएका छन् । तुलसीपुर–१८ बकुलाही निवासी ४५ वर्षिय जंगबहादुर रोका मगर ‘टाउके’ सम्पर्कबिहिन हुनुभएको हो ।

तुलसीपुर–१८ मानपुरको भट्टेकुलाबाट गत फागुन २ गते साँझ ५ बजेदेखि सम्पर्कबिहिन भएका उहाँको खोजिमा सहयोग गरिदिन पारिवारले अपिल गरेको छ ।

हरियो टि–सर्ट र ढाँका टोपी लगाएको अवस्थामा हराएको परिवारले जनाएको छ । भेटाउनुहुने महानुभावले मोबाइल नम्बर ९८४७९८९७८४ र ९७४८३४३५०२ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस