२०८२ बैशाख ३० गते मङ्गलवार

राेल्पामा बसकाे ठक्करबाट एक जनाकाे मृत्युु ,स्थानीयले पारे सडक अवरुद्ध

राेल्पा, २५ चैत । राेल्पाकाे माडी २ घर्तिगाउँ औलमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

रा १ ख २७७८ नम्बरको बसले ठक्कर दिदा बसमा सवार माडी गाउँपालिका–२ घर्तिगाउँ औलका का ७९ वर्षीय देवराम घर्तीको मृत्यु भएको हाे।

बसको ठक्करबाट मृत्युु भएपछि स्थानीयले आन्दोलन गरेका छन ।

स्थानीयले उचित क्षतिपूर्तीको माग गर्दै सहिद मार्गको घर्तिगाउँ-तार्केवाङ सडक समेत अवरुद्ध गरेका छन ।

बस दाङको घोराहीबाट रुकुम चुनवाङ जाँदै गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस