२०८१ फाल्गुन ६ गते मङ्गलवार

हाइस बस दुर्घटना


दाङ, २४ मंसिर । दाङमा हाइस बस दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-२ मा हाइस बस दुर्घटनामा परेको हो ।

कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बर बस गएराती दुर्घटनामा परेको हो ।

तीब्र गतिको कारण हाइस पल्टीएर उत्तानो परेपनि कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस