२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर–अमिलिया भोलीदेखि सडक थप सात दिन बन्द हुने


दाङ, १० असार ।
तुलसीपुर–अमिलिया सडक थप सात दिन बन्द हुने भएको छ । बबईदेखि भन्ज्याङसम्मको सडक कालोपत्रेका लागि भोली मंगलबारदेखि १७ गते सोमबारसम्म बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय घोराहीले सार्वजनिक गरेको सुचना अनुसार ठुला सवारी साधनमात्रै चल्न नपाउने भएका हुन् । साना सवारी साधन भने चल्न सक्ने प्रशासकिय अधिकृत बिजय गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस