२०८१ बैशाख ५ गते बुधवार

त्रिशुली नदीमा खस्यो,गाडी

चितवन, २ माघ । चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर BR 09GC1430 नम्बर गाडी ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिसुली नदिमा खसेको छ । कुन कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन ।

सो सवारी साधन त्रिसुली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुङ्लिनले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस