
बाग्लुङ,२८ पुस । बागलुङमा जीप दुर्घटनामा परी दुई जनाकाे मृत्युु भएकाे छ ।
जिल्लाको ढाेरपाटन नगरपालिका -५ अस्तुमा शनिबार करिब ११ बजे ध १ ज १९ नम्बरको जिप दुर्घटना हुदा जिपमा सवार दुई जनाको घटना स्थलमा मृत्यु प्रहरीले जनाएको छ ।
दुर्घटना ९ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार