२०८३ भाद्र १३ गते शनिवार

व्यवसायी भुसालको निधनपछि शोकमा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय बन्द


दाङ, ४ भदौ । दाङ तुलसीपुरका इलेक्ट्रिक तथा मोवाइल पसल आज बुधबार बन्द हुने भएका छन् ।
तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिका संस्थापक अध्यक्ष दुर्गाप्रसाद भुसालको असामयिक निधनप्रति दुख प्रकट गर्दै आज तुलसीपुर क्षेत्रका सम्पूर्ण मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय पूर्ण रूपमा बन्द रहने भएका हुन् ।

तुलसीपुरको घोराही रोड स्थित कालिका अडियो सेन्टरका सञ्चालक भुसालको मंगलबार राति निधन भएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस