२०८१ माघ २ गते बुधवार

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केसीको सरुवा

दाङ, १७ फागुन । दाङको तुलसीपुर तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीसहित संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी लुम्बिनी प्रदेश अर्थ मन्त्रालयमा प्रदेश सचिवमा सरुवा हुनुभएको छ ।- प्रशासन खवरबाट साभार

हेर्नुहोस को कहाँ भए सरुवा ?

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस