२०८१ असार ३० गते आइतवार

डिके फोर्स दाङको संयोजकमा कलसिं विक चयन

तुलसीपुर, २४ माघ । डिके फोर्स दाङको संयोजकमा कलसिं विक चयन हुनुभएको छ ।

हेडक्वाटरको निणर्य अनुसार उहाँलाई दाङ जिल्ला संयोजकमा नियुक्त गरिएको अध्यक्ष बिक्की जिले बताउनुभयो ।

फोर्सको दाङ जिल्ला संयोजकमा नियुक्त बिकलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस