२०८१ चैत्र ८ गते शुक्रवार

जाजरकोट भुकम्प : नलगाडकी उपमेयर सिंहसहित २० को मृत्यु

 जाजरकोट, १८ कार्तिक । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। 

जाजरकोट केन्द्रविन्दु भएर शनिबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर उनको मृत्यु भएको हो। जाजरकोटमा हालसम्म २० जनाभन्दा बढीको मृत्यु भएको छ। 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस